Intro:
||: G, Em7 | Am7, D7 :|| Bm7 | Em7 | Am7 | D, D7
G Em7 Am7
झोलाहरु तयार छन्
D7 G
लुगा पनि लागे सके
Em7 Am7
पर्खिदै छन् , driver दाइ
D7 G
आज मलाई लानलाई
Em7 Am7
तर नि किन यो मन
D7 Bm7 Em7
तयार छैन जानलाई
Am7 D7
यहाँबाट
G Em7 Am7
भोलि भोलि भन्दा भन्दै
D7 G
दिन मेरो आई सकेछ
Em7 Am7
हेर्दा हेर्दै समय मेरो
D7 G
कति छिटो बितसकेछ
Em7 Am7 D7
अत्तालिन्छु, सास फेर्न गारो हुन्छ
Bm7 Em7
जानु मन छैन,
Am7 D
तर जानुपर्छ
D7
मलाई
D7 Cmaj7 Gmaj7
नेपालीको सपना
D D7
के विदेशमा मात्रै पुरा हुन्छ?
G Em7 Am7
स्वतन्त्र छौ भन्छौ हामी
D7 G
तर केबाट थाहा छैन
Em7 Am7
गौरव गर्छौ हाम्रो अतित सम्झी
D7 Bm7
तर भबिस्य कहाँ जादै छ?
Em7
थाहा छैन
Am7 D7
मनमा कुरा खेल्दै छन्
Bm7 Em7 Am7
समय बित्दै छ
D7
तर यो
D7 Cmaj7 Gmaj7
नेपालीको सपना
D D7
के विदेशमा मात्रै पुरा हुन्छ?