A D A D
रक्तिम अधर छ तिम्रो लाली नलाए हुन्छ
A E7 B E7 A
कालो नयन छ तिम्रो गाजल नलाए हुन्छ
A D A D Dm A
रक्तिम अधर्छ तिम्रो लाली नलाए हुन्छ ...
A C#m7 D Dm A
(चाँदी माथिको स्वर्ण तिम्रो मुहारको कान्ती) x 2
D Dm Bm B E7 A
उसै त राम्री छ्यौ तिमी फाहा नलाए हुन्छ
A D A D
मौका पर्खिन्न भन्छन् यौवन फर्कीन्न भन्छन्
A E7 B E7 A
तिम्रो नयनको शान्ति मौन फिराद गर्छन्
A D A D Dm A
रक्तिम अधर्छ तिम्रो लाली नलाए हुन्छ ...
A C#m7 D Dm A
(मैले बुझिन भाका कैयन उपाय लाएँ) x 2
D Dm Bm B E7 A
अड्कल सकीन काटन धेरै विचार लाएँ
A D A D
विन्ती म लाटोलाई भाषा सजिलो बोल
A E7 B E7 A
टम्मै मिलेको ओठ संकोच नमानी खोल
A D A D
रक्तिम अधर्छ तिम्रो लाली नलाए हुन्छ
A E7 B E7 A
कालो नयन छ तिम्रो गाजल नलाए हुन्छ
A D A D Dm A
रक्तिम अधर्छ तिम्रो लाली नलाए हुन्छ